मन्दाक्रान्ता (स्त्रीलिङ्ग)
अर्थ− सत्र अक्षरहरूको एक छन्द जसको प्रत्येक चरणमा मगण, भगण, नगण, तगण तथा अन्तमा दुई गुरु हुन्छन् ।