निष्पत्ति− मन (ज्ञाने) - "युच्" (उ० ३-२०) प्रयोग− "वसूनि वाञ्च्छन्न वशी न मन्युना स्वधर्म इत्येव निवृत्तकारणः" उल्लेख− किरा० १-१३
अर्थ− १. मनमा रहने रिस, २. स्तोत्र, ३. कर्म, ४. दुःख/ शोक, ५. दुर्दशा, ६. अहङ्कार, ७. नीचता, ८, यज्ञ, ९. अग्नि, १०. शिव, ११. वितय नामको राजाको एक छोरा ।