संस्कृत-शब्दकोशः

मन्युवदेव मन्वन्तरा

मन्वन्तर

मन्वन्तरम् (नपुंसकलिङ्ग)


व्युत्पत्ति− मनोरन्तरमस्मिन् । मनवः स्वायम्भुवादयः तेषामन्तरमवकाशोऽवधिरस्मिन्
विस्तार− "मन्वन्तरं तु दिव्यानां युगानामेकसप्ततिः" - अम०

अर्थ−
१. अनिकाल,
२. पुराण/सूर्य सिद्धान्तअनुसार एक कल्पमा १४ मनुहरूको अधिकार काल वा मनुको आयु काल अर्थात् मनु रहने समय । त्यसैलाई मन्वन्तर भनिन्छ । एक मनुले भोग गरिने समय मानिसको वर्षको हिसाबले ३०८५७१४२८ वर्ष,
६ महिना,
२ दिन,
४२ घडी,
५१ पला हुन्छ । भनाइ छ-

“दैविकानां युगानां तु सहस्त्रं ब्रह्मणो दिनम् ॥
मन्वन्तरं तथैवैकं तस्य भागाश्चतुर्दश ॥”

(अमरकोश) ।



Correction: