मन्वन्तरा (स्त्रीलिङ्ग)
अर्थ− प्राचीन समयको एक उत्सव, जुन आषाढ शुक्ल दशमी, श्रावणकृष्ण अष्टमी र भाद्र शुक्ल तृतीयामा मनाइन्थ्यो ।