ममतायुक्त
ममापताल
ममत्व
ममत्वम् (नपुंसकलिङ्ग)
निष्पत्ति− "त्वः" (५-१-११९)
प्रयोग− "क्षुद्रोऽपि नूनं शरणं प्रपन्ने ममत्वमुच्चैःशिरसां सतीव"
उल्लेख− कुमा० १-१२
अर्थ−
१.यो मेरो भन्ने भाव/मेरोपन/हुरुक्क,
२.स्नेह/प्रेम,
३. त्यस्तो स्नेह, जुन आमाद्वारा पुत्रको साथ गरिन्छ,
४. मोह,
५. अभिमान ।