मरार
मरिच
मराल
मरालः (पुंलिङ्ग)
निष्पत्ति− मृङ् - "कालन्" बाहु० ।
प्रयोग− "कृतप्रियादूत्यमहोपकारमरालमोहद्रढिमानमूहे"
उल्लेख− नैष० ६-७२
अर्थ−
१. हाँस,
२. राजहाँस,
३. घोडा,
४. हात्ती,
५. बादल,
६. गाजल,
७. अनारको बगैँचा,
८. दुष्ट/बदमास ।
मराल (विशेषण)
अर्थ−
कमलो ।