संस्कृत-शब्दकोशः

मरीचिमाली मरुक

मरु

मरुः (पुंलिङ्ग)


निष्पत्ति− मृङ् (प्राणित्यागे) - "उः" (उ० १-७)
व्युत्पत्ति− म्रियन्तेऽत्र

अर्थ−
१. मरुवा फूल,
२. मरुभूमि,
३. पानी नहुने पहाड,
४. एक सूर्यवंशी राजा,
५. नरकासुरको साथी / एक दैत्य,
६. मरुशब्दको बहुवचनमा (‘मरवः’ रूप बन्छ जसको अर्थ) मारवाडी भन्ने हुन्छ ।



Correction: