मर्द (विशेषण)
अर्थ− १. पिस्ने,२. कुल्चने,३. माड्ने ।
मर्दः (पुंलिङ्ग)
अर्थ− १. पिस्नु,२. कुट्नु वा कुल्चनु,३. माड्नु,४. खुब ठोक्नु,५. मालिस गर्नु,६. सताउनु,७. मास्नु,८. घोट्नु,९. मल्नु ।