संस्कृत-शब्दकोशः

मर्द मर्दल

मर्दन

मर्दनम् (नपुंसकलिङ्ग)


निष्पत्ति− मृद (क्षोदे) - भावे "ल्युट्" (३-३-११५)

अर्थ−
१. पिस्नु,
२. कुट्नु वा कुल्चनु,
३. माड्नु,
४. खुब ठोक्नु,
५. मालिस गर्नु,
६. सताउनु,
७. मास्नु,
८. घोट्नु,
९. मल्नु ।


मर्दनम् (नपुंसकलिङ्ग)


निष्पत्ति− मृद (क्षोदे) - भावे "ल्युट्" (३-३-११५)

अर्थ−
मर्दन ।


मर्दन (विशेषण)


अर्थ−
१. पिस्ने,
२. कुल्चने,
३. माड्ने,
४. नाश पार्ने/मास्ने,
५. सताउने ।



Correction: