मर्मस्थलम् (नपुंसकलिङ्ग)
अर्थ− शरीरका ती ठाउँ, जसमा चोट पर्दा मानिस मर्छ वा सख्त घायल हुन जान्छ । यसका ५ भेद छन् ‘मांसमर्म’का ११ भेद, ‘शिरामर्म’का ४१ भेद, ‘स्नायुमर्म’का २७ भेद, ‘सन्धिमर्म’का २० भेद र ‘अस्थिमर्म’का आठ भेद हुन्छन् ।