संस्कृत-शब्दकोशः

मर्मस्थल मर्मस्पर्शिता

मर्मस्थान

मर्मस्थानम् (नपुंसकलिङ्ग)


व्युत्पत्ति− मर्मणः स्थानम्

अर्थ−
शरीरका ती ठाउँ, जसमा चोट पर्दा मानिस मर्छ वा सख्त घायल हुन जान्छ । यसका ५ भेद छन् ‘मांसमर्म’का ११ भेद, ‘शिरामर्म’का ४१ भेद, ‘स्नायुमर्म’का २७ भेद, ‘सन्धिमर्म’का २० भेद र ‘अस्थिमर्म’का आठ भेद हुन्छन् ।



Correction: