निष्पत्ति− डुदाञ् (दाने) - "अङ्" (३-३-१०६) व्युत्पत्ति− मर्या सीमा तत्र दीयते प्रयोग− "आः तातापवादिन्, भिन्नमर्यादा अपि हि नाम प्रगल्भसे" उल्लेख− उ० रा० ५
अर्थ− १. सीमा / हद, २. किनारा / छेउ, ३. मान/प्रतिष्ठा ४. सदाचार, ५. नियम, ६. दुई वा दुईभन्दा धेरै व्यक्तिको बीचमा हुने प्रतिज्ञा, ७. धर्मसीमाको चिह्न, ८. शिष्टाचार ।