संस्कृत-शब्दकोशः

मर्षिन् मलग

मल

मलः (पुंलिङ्ग)

अर्थ−
१. मयल/ मैल/ पसिना जमेर हुन जाने फोहर,
२. विष्ठा,
३. धुलो / फोहर,
४. पाप,
५. दोष,
६. कपूर,
७. समुद्री फीज,
८. माडेको छाला,
९. छालाको लगा,
१०. शरीरबाट निस्कने बाह्रथरी ती वस्तुहरू, जुन शरीरबाट निस्केपछि फोहर वा अपवित्र मानिन्छन् । जस्तै -बोसो, धातु, रगत, मासी, मूत, गुह, कानेगुजी, सिङान, नङको फोहोर, कफ, आँसु र पसिना,
११. प्रकृतिको दोष,
१२. जैनमतअनुसार जीवात्मामा रहने दुष्ट स्वभाव,
१३. धातुको कस खिया आदि मयल ।

मलम् (नपुंसकलिङ्ग)

मिलावटी धातुविशेष ।

हेरौँ- मल् धातु

Correction: