मलमल्लक
मलय
मलमास
मलमासः (पुंलिङ्ग)
व्युत्पत्ति− मलो दुष्टो मासः
विस्तार− अमावास्याद्वयं यत्र रविसङ्क्रान्तिवर्जितम् । मलमासः स विज्ञेयः"
अर्थ−
चान्द्रमाससम्बन्धी तिथिको घडीपला अलि -अलि संगालिएर बन्न जाने महिनालाई मलमास भनिन्छ, जसका दुई भेद छन् - अधिकमास र क्षयमास । ‘मलमासो निविशते ।’