मलयः (पुंलिङ्ग)
अर्थ−
१. मलयाचल पर्वत,
२. मालावार (मलयाचलको पूर्वमा पर्ने प्रान्त),
३. बगैँचा,
४. इन्द्रको नन्दन वन,
५. मालावार प्रान्तको वासिन्दा,
६. द्वीपविशेष,
७. खस्रेटो,
८. सेतो चन्दन/ श्रीखण्ड,
९. ऋषभदेवका एक छोरा,
१०. गरुडको एक छोरो,
११. छप्पय छन्दको एक भेद जसमा २५ गुरु,
१०२ लघु गरी १२७ वर्ण वा १५२ मात्राहरू अथवा २५ गुरु,
९८ लघु गरी १२३ वर्ण या १४८ मात्राहरू हुन्छन् ।