मलिनषोडशपिण्डाः (पुंलिङ्गबहुवचन)
अर्थ− मृत्युस्थान, घरको ढोका, बीच बाटो, चिता, शवको हात, अस्थिसञ्चयनका छ पिण्ड र दशाहभित्र दिइने दश पिण्ड गरी सोह्र पिण्ड ।