मलिनषोडशीश्राद्धम् (नपुंसकलिङ्ग)
अर्थ− मरेकाको दश दिनसम्म गरिने सोह्रवटा श्राद्ध । यसमा द्वारदेखि चितासम्ममा छवटा तथा मरेको दिनदेखि १० दिनसम्म ढिकुरोमा दशवटा गरी सोह्रवटा श्राद्ध पर्दछन् ।