संस्कृत-शब्दकोशः

मल्लिक मल्लिकाक्ष

मल्लिका

मल्लिका (स्त्रीलिङ्ग)


अर्थ−
१. लहरे बेली,
२. मोतिया,
३. मलयागुरु,
४. माटोको पानस,
५. आठ अक्षरको एक छन्द, जसको प्रत्येक चरणमा क्रमैले रगण, जगण तथा अन्तमा एक गुरु र एक लघु हुन्छन् ।



Correction: