मल्लिका
मल्लिकाख्या
मल्लिकाक्ष
मल्लिकाक्षः (पुंलिङ्ग)
निष्पत्ति− "अच्" (५-४-७६)
व्युत्पत्ति− मल्लिकापुष्पमिव अक्षिणी यस्य
प्रयोग− "एतस्मिन्मदकलमल्लिकाक्षपक्षव्याधूतस्फुरदुरुदण्डपुण्डरीकाक्षाः"
उल्लेख− उ० रा० १-३१
अर्थ−
१. हाँसविशेष,
२. आँखामा सेतो दाग हुने घोडा,
३, घोडाको आँखाको सेतो दाग ।