महत्तत्त्वम् (नपुंसकलिङ्ग)
अर्थ−
१. जीवात्मा,
२. तान्त्रिकहरूको मतमा सांसारिक सात तत्त्वहरूमध्ये सबैभन्दा सूक्ष्मतत्त्व,
३. साङ्ख्यशास्त्रअनुसार प्रकृतिको विकृतिरूप, यसैलाई मूल प्रकृति मानिन्छ,
४. हठयोगमा मन, बुद्धि, चित्त र अहङ्कार यी चार कुराको समष्टिलाई महत्तत्त्व भनिन्छ ।