संस्कृत-शब्दकोशः

महाकार्तिकी महाकालपुर

महाकाल

महाकालः (पुंलिङ्ग)


अर्थ−
१. शिव,
२. शिवको एक गण,
३. अविच्छिन्न रातदिन चलिरहेको काल वा समय,
४. विष्णु,
५. लौका,
६. महाकालीको पुरुष रूपमा रहेका भैरव । यिनका चार बाहु, तीन नेत्र, करोडौं प्रलयकालको अग्निको झैँ चम्किलो रूप हुन्छ । यसै रूपमा उनको ध्यान गरिन्छ,
७. उज्जैनमा रहेको प्रसिद्ध एक शिव लिङ्ग । भनाइ छ- ‘कोटिकालानलाभासं चतुर्बाहुं त्रिलोचनम्’ (पुरश्चर्यार्णव) ।



Correction: