संस्कृत-शब्दकोशः

महाकालपुर महाकाव्य

महाकाली

महाकाली (स्त्रीलिङ्ग)


अर्थ−
१. जैनमतमा सोह्र विद्यादेवीमध्येकी एक देवी,
२. व्यास हिमालयबाट निस्केर भारतको जसराघाटनिर कर्णाली नदीमा मिल्ने सुदूरपश्चिमाञ्चल नेपालको एक नदी,
३. दश महाविद्यामध्येकी प्रथम देवी, काली देवीको एक भेद मानिएकी देवी, जसलाई महाकालकी अर्धाङ्गिनी भनिन्छ ।



Correction: