महाकुष्ठम् (नपुंसकलिङ्ग)
अर्थ− पसिना नआउने माखाको जस्तो शरीर हुने रसादि धातुलाई व्याप्त पार्ने अठार किसिमको कोढ रोगमध्ये एक ।