महाजनः (पुंलिङ्ग)
अर्थ− १. तपस्या र विद्याले युक्त पुरुष,२. साधु/सन्त,३. धार्मिक पुरुष,४. पुर्खा/बाबुबाजे आदि,५. धेरै मानिस/ जनता,६. व्यापारी वा व्यापारीको समूह,७. धनी मानिस/धन दिने मानिस ।