महापातकम् (नपुंसकलिङ्ग)
अर्थ− पाँचथरी ठूला पापहरू -ब्रह्महत्या, रक्सी पिउनु, चोरी, गुरुपत्नीगमन र उपर्युक्त पाप गर्नेको सङ्गत गर्नु । भनाइ छ-
“ब्रह्महा मद्यपःस्तेनः तथैव गुरुतल्पगः ॥एते महापातकिनो यश्च तैः सह संवसेत् ॥(याज्ञवल्क्यस्मृति)