महाप्राणः (पुंलिङ्ग)
अर्थ−
१. पहाडी कौवा/काग,
२. व्याकरणअनुसार ती अक्षरहरू, जसको उच्चारण गर्दा प्राणवायुको मात्रा अधिकतर हुन्छ । वर्णमालाअनुसार प्रत्येक वर्गको दोस्रो र चौथो तथा शल्-प्रत्याहारका अक्षरहरू । जस्तै - ख - घ/छ -झ/ठ - ढ/ थ - ध/फ - भ/श - ष - स - ह ।