महारसः (पुंलिङ्ग)
अर्थ−
१. पारो,
२. उखु,
३. मूल्यवान् खनिज वस्तु,
४. खजुर,
५. कसेरु,
६. सोनामक्खी ,
७. रूपामक्खी,
८. अभ्रक,
९. हिङ्गुल,
१०. जामुनोको रूख,
११. कान्तिसार लोहा ।
महारसम् (नपुंसकलिङ्ग)
अर्थ−
काँजी/ तीन -चार दिन रहेर अमिलिएको चामल आदिको माड ।