महालक्ष्मीः (स्त्रीलिङ्ग)
अर्थ− १. दशमहाविद्यामध्येकी एक देवी । यिनको सगुणरूपको ध्यान हुन्छ । यिनलाई नारायणकी अर्धाङ्गिनी शक्ति वा आदिशक्ति मानिन्छ,२. एक छन्द, जसका प्रत्येक चरणमा तीन रगण हुन्छन् ।