महालक्ष्मीव्रतम् (नपुंसकलिङ्ग)
अर्थ− कन्याराशिमा सूर्य प्रवेश गर्नुपूर्व भाद्रशुक्लाष्टमीमा आरम्भर गरी अर्को अष्टमीसम्म सोह्र दिनसम्म लक्ष्मीको पूजा गरिने व्रत ।