संस्कृत-शब्दकोशः

महावायु महावारुणीयोग

महावारुणी

महावारुणी (स्त्रीलिङ्ग)


अर्थ−
गङ्गास्नान गर्ने एक पर्व वा योग, जुन चैत्रकृष्ण त्रयोदशीको दिन सूर्योदयको वेला शनिवार र शतभिषानक्षत्र जुट्न जाँदा पर्न जान्छ । भनाइ छ- ‘शनिवारसमायुक्ता सा महावारुणी स्मृता’ (बृहज्ज्योतिषसार) ।



Correction: