महावेधमुद्रा (स्त्रीलिङ्ग)
अर्थ−
पहिले महाबन्ध मुद्रा गरी फेरि उड्डीयानबन्ध मुद्रा गर्दै कुम्भक प्राणायामद्वारा वायुलाई रोक्दा हुन जाने हठक्रियाको मुद्राविशेष । भनाइ छ-
“महाबन्धसमासस्योड्डीयानं कुम्भकं चरेत् ॥
महावेधः समाख्यातो योगिनां सिद्धिदायकः ॥”
(घेरण्डसंहिता)