महावेधः (नपुंसकलिङ्ग)
अर्थ− सूर्योदयको वेलामा सूर्य नउदाउँदै अरुणोदय मात्र भएको वेला । भनाइ छ- ‘महावेधोऽपि तत्रैव दृश्यतेऽर्को न दृश्यते’ (निर्णयसिन्धु) ।