महाव्रतम् (नपुंसकलिङ्ग)
अर्थ−
१. जात्यवच्छिन्नहिंसा, कालावच्छिन्नहिंसा र देशावच्छिन्नहिंसा नगरी सब प्राणीहरूका साथ सबै देशमा सधैँ समान भावले गरिने अनुष्ठान वा कर्म,
२. बाह्र वर्षसम्म गरिने व्रत,
३. नवरात्रमा गरिने व्रत,
४. एक वैदिक ऋचा,
५. चौरासी वर्षको उमेर पुग्दा गरिने व्रत ।