महाशक्तिः (पुंलिङ्ग)
अर्थ− १. शिव,२. कृष्णका एक छोरा,३. स्वामी कार्तिकेय ।
अर्थ− अगहनी मोटा धान ।
महाशक्तिः (स्त्रीलिङ्ग)
अर्थ− १. ठुलो शक्ति वा बल,२. सच्चितरूपिणी महामाया देवी ।