महाशङ्खः (पुंलिङ्ग)
अर्थ− १. शङ्खचूड सर्प,२. कन्चटको हाड,३. एक ठुलो सङ्ख्या,४, नौ निधिमध्ये एक,५. मानिसको कङ्काल । कर्णनेत्रान्तरालस्थो महाशङ्ख प्रकीर्तितः (पुरश्चर्यार्णव) ।