महासागरः (पुंलिङ्ग)
अर्थ− समुद्रहरूमध्ये ठूला मानिएका पाँच समुद्रहरू- १. आन्ध्र महासागर,२. प्रशान्त महासागर,३. हिन्द महासागार,४. सुमेरु महासागर,५. कुमेरु महासागर ।