संस्कृत-शब्दकोशः

महासागर महासाम्राज्यदीक्षा

महासान्तपन

महासान्तपन (पुंलिङ्ग/नपुंसकलिङ्ग)


अर्थ−
कृच्छ्र व्रतको एक भेद, जुन व्रतमा मत मतान्तर छ याज्ञवल्क्य को मतमा गहुँत, गोबर, दूध, दही, घिउ, कुशको पानी एक एक दिनको दरले ६ दिन पिएर एक दिन उपवास बसी सात दिनमा पूरा गरिन्छ । भनाइ छ-

“पृथक्सान्तपनद्रव्यैःषडहः सोपवासकः ॥
सप्ताहेन तु कृच्छोऽयं महासान्तपनः स्मृतः ॥
(याज्ञवल्क्यस्मृति) । यमको मतमा तीन दिन गहुँत,
३ दिन गोबर,
३ दिन दूध,
३ दिन दही,
३ दिन घिउ पिएर १५ दिनमा पूरा गरिने । जावालको मतमा ३ दिन गहुँत,
३ दिन कुशोदक पिएर ३ दिन उपवास गरी २१ दिनमा पूरा हुने ।



Correction: