महासाम्राज्यदीक्षा (स्त्रीलिङ्ग)
अर्थ− गृहस्थाश्रम त्यागेर वानप्रस्थाश्रममा लिइने श्रीविद्यासम्बन्धी दीक्षा ।