महिषाक्ष (विशेषण)
अर्थ− राँगाको जस्तै आँखा भएको वा राँगोले झैँ हेर्ने ।
महिषाक्षः (पुंलिङ्ग)
अर्थ− गुग्गुल धूप ।