महिषी (स्त्रीलिङ्ग)
अर्थ− १. भैँसी,२. पटरानी,३. चराको (पोथी)माउ,४. व्यभिचारिणी,५. सैरन्ध्री,६. अन्तःपुरमा काम गर्ने नोकर्नी । भनाइ छ- ‘महिषीत्युच्यते नारी यत्र स्याद् व्यभिचारिणी ।’ (कालिकापुराण) ।