संस्कृत-शब्दकोशः

मागधिका मागरी

मागधी

मागधी (स्त्रीलिङ्ग)


अर्थ−
१. सेतो जूही,
२. मगध देशकी राजकुमारी,
३. मगध देशको प्राचीन प्राकृत भाषा,
४. सुकुमेल,
५. जीरा,
६. पिपला,
७. भूरा वा चिनी ।



Correction: