संस्कृत-शब्दकोशः

माणव माणवक्रीडा

माणवक

माणवकः (पुंलिङ्ग)


निष्पत्ति− माणव - "कन्" (५-३-८५)
प्रयोग− "मायामाणवको हरिः"
उल्लेख− भाग०

अर्थ−
१. सोह्र या बीस लडीको मोतीको माला,
२. स्याउ,
३. सोह्र वर्ष उमेरसम्मको केटो,
४. धर्मशास्त्र पढ्ने विद्यार्थी,
५. मूर्ख मानिस,
६. बाउन्ने मानिस,
७. वेदाध्ययन नगरेको बालक । ६ ‘माणवकोऽनधीतवेदः ।’ (स्मृतितत्त्व) ।



Correction: