संस्कृत-शब्दकोशः

मातङ्गिनी मुद्रा मातरिपुरुष

मातङ्गी

मातङ्गी (स्त्रीलिङ्ग)


अर्थ−
१. कश्यपऋषिकी एक छोरी,
२. पोडिनी,
३. दश महाविद्यामध्येकी एक देवी । यिनका उच्छिष्टमातङ्गी, सम्मोहिनी मातङ्गी, लघुश्यामा मातङ्गी, राजमातङ्गी, सुमुखी मातङ्गी, वश्यमातङ्गी, चण्डमातङ्गी, कर्णमातङ्गी आदि सगुण रूपको ध्यानअनुसार अनेक भेद छन् ।



Correction: