संस्कृत-शब्दकोशः

माद मादकता

मादक

मादक (विशेषण)


निष्पत्ति− मदी (हर्षग्लेपनयोः) + णिच् - "ण्वुल्" (३-१-१३३)
व्युत्पत्ति− मादयति इति

अर्थ−
नसा दिने ।


मादकः (पुंलिङ्ग)


अर्थ−
१. प्राचीनकालको एक अस्त्र जसको प्रयोगले शत्रु पक्षलाई असावधानी गराउँथ्यो,
२. त्यस्तो चिज जुन खानाले नशा दिन्छ,
३. हरिणविशेष ।



Correction: