संस्कृत-शब्दकोशः

माधविका माधवी लता

माधवी

माधवी (स्त्रीलिङ्ग)


अर्थ−
१. पहाडिया सुँप,
२. लहरे चमेली,
३. सानो जातको नेवारी फूल,
४. सिंघमरोट/संगमर्मर,
५. महुवाबाट बनेको रक्सी,
६. मिस्री,
७. तुलसी,
८. दुर्गा,
९. कुटुनी,
१०. औडव जातिको एक रागिनी,
११. सवैया छन्दको एक भेद,
१२. महको चिनी,
१३. पाण्डुराजाकी रानी कुन्ती, ब्रह्मरम्भानामको शिवकी शक्ति ।



Correction: