मानकः (पुंलिङ्ग)
अर्थ− १. माने (गानु) २. त्यस्तो निश्चित वा तोकिएको सबैले मानिने नाप जसअनुसार कुनै किसिमको योग्यता, श्रेष्ठता गुण आदिको अनुमान वा कल्पना गरिन्छ ।
मानकम् (नपुंसकलिङ्ग)
अर्थ− मानो ।