मानसिक (विशेषण)
अर्थ− १. मनसम्बन्धी,२. मनको कल्पनाबाट उत्पन्न,३. मनको ।
मानसिकः (पुंलिङ्ग)
अर्थ− विष्णु भगवान् ।