संस्कृत-शब्दकोशः

मानसिक मानसी

मानसिकजप

मानसिकजपः (पुंलिङ्ग)


अर्थ−
अरूले नसुन्ने गरी वा जिभ्रो नचलाई बुद्धिले (चिन्तनद्वारा) अक्षरहरूको पङ्तिमा एक अक्षरबाट अर्को अक्षर, एक पदबाट अर्को पदको अर्थलाई एक एक गरी चिन्तन गर्दा हुन जाने जप । भनाइ छ-

“धिया यदक्षरश्रेण्या वर्णाद् वर्णः पदात् पदम् ॥
शब्दार्थचिन्तनं भूयः कथ्यते मानसो जपः ॥”

(मुद्राप्रकाश) ।



Correction: