संस्कृत-शब्दकोशः

मानसाङ्क मानसिकजप

मानसिक

मानसिक (विशेषण)


निष्पत्ति− "ठञ्"
व्युत्पत्ति− मानसे भवः

अर्थ−
१. मनसम्बन्धी,
२. मनको कल्पनाबाट उत्पन्न,
३. मनको ।


मानसिकः (पुंलिङ्ग)


अर्थ−
विष्णु भगवान् ।



Correction: