मानुषः (पुंलिङ्ग)
अर्थ− १. मानिस,२. मिथुन कन्या तुला यी तीन राशि ।
मानुष (विशेषण)
अर्थ− मानिससम्बन्धी वा मानिसको ।
मानुषम् (नपुंसकलिङ्ग)
अर्थ− १. मानवता,२. पुरुषार्थ ।